‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् । अब भने उनको यात्रा ‘म्युजिक भिडिया’ तिर मोडिएको छ । उनले ‘बिजुली’ म्युजिक भिडियोबाट डेब्यु गरेकी छन् । उनले अभिनेता तथा मोडल नीराजन प्रधानसँग अभिनय गरेकी छन् । उनीहरूको अभिनयलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।