निःसन्तानमा उपचार विधि
महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले जलविन्दु उपचारका लागि अत्याधुनिक मेसिन सुपर ८१० इन्फ्रारेड लेजर भित्र्याएको छ । यो मेसिनबाट लेजर थेरापी गर्न सकिन्छ ।
यो उपकरणबाट जलविन्दुको उपचार गर्दा आँखाको भित्री चाप घटाई जलविन्दुबाट आँखामा हुने क्षति कम गर्न मद्दत पुग्छ ।
अस्पतालका अनुसार यो मेसिनमा जलविन्दुका अतिरिक्त ट्युमर तथा आँखाको पर्दासम्बन्धी लेजर थेरापी गर्ने प्रविधिसमेत छ ।