छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
नयाँबानेश्वरमा अत्याधुनिक लेजर सेन्टर स्किन आर्ट्स एस्थेटिक्सको सेवा प्रारम्भ भएको छ ।
रारा कम्प्लेक्सस्थित स्किन आर्ट्समा केश प्रत्यारोपण, लेजर सेवा, चाउरीपनको उपचार, पिआरपी थेरापीका साथै दाग तथा ट्याटु हटाउने, अंग मिलाउने एवं कस्मेटिक शल्यक्रियाको सेवासमेत उपलब्ध हुने बताइएको छ ।
सेन्टरमा छालासम्बन्धी सम्पूर्ण उपचार सेवा तथा परामर्श प्रदान गरिने स्किन आर्टसका म्यानेजिङ डाइरेक्टर जागृत खनालले बताए ।