गर्भवती महिला र होली
होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन ।

धेरै कस्सिएको ब्रा लगाउँदा छातीमा रक्त संचालन सहज हुन पाउँदैन । फलस्वरूप टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।
लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।
नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।
गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।
एक शोधअनुसार महिलाको छातीसँग जोडिएको पीडा प्राय: कस्सिएको ब्रासँग सम्बन्धित छ ।
राति सुत्ने बेलामा ब्रा लगाउनु हुँदैन ।