मन्दिर जाँदा के लगाउने ?
भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन । - तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।
पटाका पड्काउँदा जहिले पनि खुल्ला स्थान रोज्नुपर्छ ।
पटाका बालबालिकाले नभेट्ने स्थानमा राख्नुपर्छ ।
बालबालिकालाई मात्र एक्लै पटाका पड्काउन दिनुहुँदैन ।
विद्युतीय तार, उपकरण तथा सवारीसाधनका छेउछाउ पटाका पड्काउनु हुँदैन ।
पटाका पड्काएपछि आगो निभे ननिभेको राम्रोसँग हेर्नुपर्छ ।
पटका बाल्दा लाइटरको साटो सलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।