सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

हरितालिका तीजको अवसरमा नारी मासिकले तीज फोटो कन्टेस्ट आयोजना गरेको छ । यो कन्टेस्टमा सहभागी हुनका लागि महिलाले तीजसम्बन्धी सारी लगाएको ठूलो साइजको फोटो पठाउनुपर्नेछ ।
teej.ekantipur.com मा फोटो आफ्नो अपलोड गर्नुपर्नेछ । विजेताले आकर्षक उपहार तथा नारी मासिकका लागि एक्सक्लुसिभ फोटो सुट गर्न पाउनेछन् ।