Successfully Copied

गर्मीमा केशको स्याहार

- घरबाहिर हिँड्दा भरसक केश खुल्ला छोड्नु हुँदैन । - अत्यधिक घाम एवं हावाहुरीका कारण सिर्जित प्रदूषण तथा धूलोका कण केशका लागि शत्रु नै हुन् ।

-    गर्मी महिनामा यसै पनि बाहिरी धूलो, धूवाँ एवं प्रदूषणले केशमा प्रभाव पारिरहेको हुन्छ ।

-    घरबाहिर हिँड्दा भरसक केश खुल्ला छोड्नु हुँदैन ।

-    अत्यधिक घाम एवं हावाहुरीका कारण सिर्जित प्रदूषण तथा धूलोका कण केशका लागि शत्रु नै हुन् ।

-    तातोपानीले केश धुँदा टुक्रिने, सुख्खा हुने, झर्ने आदि अनेकौं समस्या उत्पन्न हुन्छन् ।

-    गर्मी मौसममा केशलाई स्वस्थ एवं आकर्षक बनाउन साप्ताहिक वा मासिक रूपमा दुई पटक मेथी तथा अण्डाको सेतो भाग वा अमलाको हेयर प्याक लगाउन सकिन्छ ।

-    गर्मी मौसममा केही दिनको अन्तरालमा हेयर ट्रिटमेन्ट गराइरहनुपर्छ ।

-    यतिबेला दिनहुँ केश धुनु उपयुक्त हुन्छ ।

                                                                                 स्टाइल ब्युटी पार्लर

                                                                                 बौद्ध, तीनचुली

 Image