Successfully Copied

गर्मीमा रसिलो पेय

डबल सट एक्सप्रेसो तथा आइसक्रिमलाई ब्लेन्ड गर्ने । गिलासमा चकलेट सिरप डिज्लिङ गरेर ब्लेन्ड गरेको गिलासमा हाली सर्भ गर्ने ।

 

कफी मिल्क सेक

सामग्री : डबल सट एक्सप्रेसो, ५ स्कुप आइसक्रिम तथा चकलेट सिरप ५० मिलिलिटर ।

विधि : डबल सट एक्सप्रेसो तथा आइसक्रिमलाई ब्लेन्ड गर्ने । गिलासमा चकलेट सिरप डिज्लिङ गरेर

ब्लेन्ड गरेको गिलासमा हाली सर्भ गर्ने ।

भर्जिन मोजिटो

सामग्री : पुदिनाको ५ वटा पत्ता, कागती १ वटा, सुगर सिरप १० मिलिलिटर, सोडा (टप गर्ने) तथा क्रस आइस ६–७ टुक्रा ।

विधि : गिलासमा पुदिना एवं कागतीका टुक्रालाई थिच्ने । त्यसमा सुगर सिरप तथा क्रस आइस हाली सोडा टप गरेर सर्भ गर्ने ।

                                    - बार टेन्डर, सन क्याफे एन्ड बार, झम्सिखेल

 Image