रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।
किरात राई मौलिक साँस्कृतिक कला केन्द्रको आयोजना सम्पन्न ‘सिटिभि मोवाइल मिस राई २०१८’को उपाधि खोटाङ्की एन्जल दुमी राईले उचालेकी छिन् । उनले विजेताका रुपमा स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
उक्त प्रतियोगीतामा सल्यानकी प्रभा बाहिङ राई फष्ट रनरअप हुँदा हलेसीकी श्रद्धा चाम्लिङ सेकेण्ड रनरअप र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाकी पवित्रा बाहिङ राई थर्ड रनर अपका रुपमा पुरस्कृत बन्न सफल भए ।
प्रतियोगीतामा १४ युवतीले सहभागीता जनाएका थिए ।