मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

प्रमदा शाह
अध्यक्ष, एनिमल नेपाल
मेरो संकल्प : परिवर्तन ।
मेरो विश्वास : कर्म ।
मेरो बलियो पक्ष : दृढता ।
मेरो घर : जहाँ म आफू हुनसक्छु ।
मेरो कर्म : मेरो धर्म ।
मेरो परिवार : मेरो जीवन ।
मेरो कमजोरी : भावुक ।
मेरो सन्तान : मायाको मुहान ।
मेरो प्रेम : मानवता ।
मेरो आशा : समृद्ध नेपाल ।
मेरो इच्छा : दयालु समाज ।
मेरो भावना : दया ।
मेरो आकांक्षा : सर्वोपरि विकास ।
मेरो दृढता : पूर्णता ।
मेरो आदर्श : इमान्दारिता ।
मेरा श्रीमान् : सहयात्री ।
मेरा अभिभावक : मेरो विश्वास ।
मेरो मन : दृढ ।
मेरो योजना : दयाको संवाहक हुने चाहना ।
मेरो जीवन : सेवामा समर्पित ।