रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
आज बिहान ९ बजे उदयपुरकी एक महिलाको बच्चा जन्माउन नसकेर मृत्यु भएको छ । उदयपुरको चौदण्डि नगरपालीका ९ की ३८ वर्षीया राम कुमारी दनुवार सुत्केरी हुन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर गएराति ९ बजे जिल्ला अस्पता उदयपुर लगिएको थियो । डेलीभरी गराउन नर्मल टेवुलमा लगेर वल गराउने क्रममा सकमा गएर नफर्किएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालको भनाई छ ।
डेलीभरी हुन बल गर्ने क्रममा एक्कासी वान्ता आएको र वान्ता स्वास नलिमा गएर सकमा पुगेको र नफर्किएको डाक्टर बरालको भनाई छ ।