Successfully Copied

आयुष अस्पताल संस्थापक अध्यक्ष सृजना श्रेष्ठको जीवन

आयुष अस्पताल संस्थापक अध्यक्ष सृजना श्रेष्ठको जीवन

सृजना श्रेष्ठ

संस्थापक अध्यक्ष, आयुष अस्पताल

सुरुचिमार्ग, नयाँ बानेश्वर

-मेरो चाहना : स्वस्थ नेपाली ।

-मेरो भरोसा : मेरा सहकर्मी ।

-मेरो समर्पण : नेपाल निर्माण ।

-मेरो आकांक्षा : खुसी बाँड्नु

-मेरो इच्छा : गुणस्तरीय प्राकृतिक चिकित्सालय

-मेरो व्यवसाय : मेरो धर्म

-मेरो घर : स्वर्ग ।

-मेरा श्रीमान् : मेरो आदर्श ।

-मेरो प्रेरणा : मेरो साहस ।

-मेरो भविष्य : कर्मको प्रतिफल ।

-मेरो योजना : हरेक नेपालीको पहुँचमा स्वास्थ्य सेवा ।

-मेरो प्रेम : देशका लागि ।

-मेरो संसार : मेरो कार्यस्थल

-मेरो पुँजी : इष्टमित्र ।

-मेरो आशा : सुन्दर भविष्य ।

-मेरो रुचि : घुमघाम ।

-मेरो जीवन : सप्तरंगी इन्द्रेणीजस्तै, कहिले घाम, कहिले पानी, कहिले सुख त कहिले दु:ख । विविध बाधा एवं कठिनाइका बाबजुद सहज र रमाइलो ।  

 Image