मिस नेपाल अर्थ वर्षाको च्वाइस

नारी संवाददाता

चैत्र १८, २०७३

परिकार :    घरमै पकाइएको दाल, भात

          तरकारी तथा अचार ।

पहिरन :   जिन्स र टिसर्ट ।

रंग:    नीलो तथा हरियो ।

चलचित्र :    लाइफ इज ब्युटिफूल ।

संगीत :   मुडअनुसार, आर एन्ड बी गीतहरू ।

पुस्तक:    काइट रनर ।

घुम्न:    चितवन, पोखरा ।

रेस्टुराँ :   टान्सनिम्स किंग्स किचेन ।

मौसम :   वसन्त ।

चाडपर्व:    माघी ।

खेल :    ब्याडमिन्टन ।

सपिङ :    विभिन्न सेडका लिपिस्टिक ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>