महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
घरको ढोका सही ठाउँमा हुनुपर्छ । अन्यथा धेरै कुरामा समस्या आइपर्नसक्छ । घरको सुन्दरता बढाउने कुरामा पनि ढोकाको प्रमुख्य भूमिका रहन्छ ।