Successfully Copied

नवदेवी सम्मान–२०१६ को चौधौं संस्करण सम्पन्न

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण गत शनिबार सम्पन्न भएको छ । एसएसवाई (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजना गरिएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा विशेषत: ग्रामीण क्षेत्रमा आफ्नो सीप, मेहनत र परिश्रमद्वारा समाजमा योगदान पुर्‍याइरहेका परिवर्तनका

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण गत शनिबार सम्पन्न भएको छ । एसएसवाई (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजना गरिएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा विशेषत: ग्रामीण क्षेत्रमा आफ्नो सीप, मेहनत र परिश्रमद्वारा समाजमा योगदान पुर्‍याइरहेका परिवर्तनका संवाहकलाई एकैथलोमा राखेर सम्मान गरिन्छ  ।

क्रियटिभ स्टेटमेन्टसले आयोजना गरेको यो सम्मान अन्नपुर्ण, लक्ष्मी, सरस्वती, भवानी, दुर्गा, महामाया, शक्ति, भगवती आदि नौंवटा  देवीको नामबाट नामकरण गरिएको छ ।  यसपाली अन्नपुर्ण सम्मानबाट महिला शिक्षा र  सशक्तिकरणसँगै नेपालको हरियाली अभियानमा क्रियाशील कञ्चन लामा, नवदेवी सम्मानबाट ९साहित्यकार मोमिला जोशी,  भवानी सम्मानबाट नेपाल महिला फुटबल टिमका क्याप्टेन अनु लामा, दुर्गा सम्मानबाट  कञ्चनपुरकी महिला अधिकारकर्मी तथा समाजसेवी शारदा चन्द र करुणा सम्मानबाट  इटहरीकी गीता गौतम सम्मानित भएका छन् ।

त्यसैगरी लक्ष्मी सम्मानबाट  धनकुटाकी सुशिला बिश्वकर्मा, महामाया सम्मानबाट नायिका गौरी मल्ल,सरस्वती सम्मानबाट  सप्तरी हरिपुरकी गुलाब देवी र शक्ति सम्मानबाट धनुषाका सुधा र अनिल कर्ण मित्र सम्मानित भएका छन् ।

यस वर्षको यो सम्मान कार्यक्रममा नौवटा अवार्डका अतिरिक्त २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेकाहरुको राहात, पुननिर्माण एवं सचेतनाका क्षेत्रमा काम गर्ने २ जना महिलालाई विशेष सम्मानद्वारा सम्मानित गरियो ।

भूकम्पपछि सिन्धुपाल्चोक र काभ्रेका बालबालिकाको शिक्षाका लागि काम गरेकी रेवती गुरुङ र भूकम्पपछि  गोर्खाको घ्याचोकको पुननिर्माणमा महत्वपुर्ण योगदान गरेवापत बसुधा घोतानेलाई सम्मान गरेको छ ।

ओझेलमा परेका प्रतिभाको पहिचान र उनीहरुको कामको मूल्यांकन गरि  बर्षेनि यो सम्मान गरिने सेलिब्रटिङ वमनहुड की परिकल्पनाकार सिर्जनासिंह योञ्जनले बताउनुभयो ।

क्रियटिभ स्टेटमेन्टसले आयोजना गरेको यो सम्मान अन्नपुर्ण, लक्ष्मी, सरस्वती, भवानी, दुर्गा, महामाया, शक्ति, भगवती आदि नौंवटा  देवीको नामबाट नामकरण गरिएको छ ।  यसपाली अन्नपुर्ण सम्मानबाट महिला शिक्षा र  सशक्तिकरणसँगै नेपालको हरियाली अभियानमा क्रियाशील कञ्चन लामा, नवदेवी सम्मानबाट (साहित्यकार मोमिला जोशी,  भवानी सम्मानबाट नेपाल महिला फुटबल टिमका क्याप्टेन अनु लामा, दुर्गा सम्मानबाट  कञ्चनपुरकी महिला अधिकारकर्मी तथा समाजसेवी शारदा चन्द र करुणा सम्मानबाट  इटहरीकी गीता गौतम सम्मानित भएका छन् ।

- See more at: http://mahilakhabar.com/?p=14635#sthash.q1PtGNhJ.dpuf

 Image