Successfully Copied

बाथ रोगका मुख्य लक्षण

हातखुट्टाका औंलाहरू दुख्ने–सुन्निने । बिहान उठ्ने बेलामा हातखुट्टा दुख्ने, अररो र कक्रक्क हुने । खुट्टाका बुढीऔंला, गोलीगाँठा र अन्य जोर्नीहरू टन्किएर दुख्ने–सुन्निने । हड्डी खिइने, घुँडा दुख्ने र सुन्निने ।

बाथ रोगका मुख्य लक्षण

हातखुट्टाका औंलाहरू दुख्ने–सुन्निने ।

बिहान उठ्ने बेलामा हातखुट्टा दुख्ने, अररो र कक्रक्क हुने ।

खुट्टाका बुढीऔंला, गोलीगाँठा र अन्य जोर्नीहरू टन्किएर दुख्ने–सुन्निने । 

हड्डी खिइने, घुँडा दुख्ने र सुन्निने । 

ढाड, कम्मर दुख्ने, जिउ गल्ने तथा थकाइ लाग्ने ।

पिँडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नसा झमझम गर्ने ।

छालामा घाउ–खटिरा आउने, नीला–नीला डाम देखा पर्ने ।

पानीमा काम गर्दा छालाको रंग रातो–नीलो हुने ।

ज्वरो आउने, केश झर्ने, मुखमा घाउ हुने, मुटु काम्ने

गर्भ तुहिने, खकारमा रगत देखापर्ने, श्वास–प्रश्वासमा गार्‍ह्रो हुने आदि । 

 

 Image