वर्षामा छालाको समस्या
ओसिलो मौसम हुने भएकाले नाइलनको मोजा तथा क्लोज सुज लगाउँदा कतिपयको खुट्टामा इन्फेक्सन हुन्छ । वर्षामा पसिना बढी आउने (हाइपर हाइड्रोसिस) भएकाले शरीर गन्हाउँछ भने त्यसबाट नराम्रो सोचका साथै मुटुको धड्कन पनि बढ्छ ।
- रोजमेरी फूल मात्र नभएर उपयोगी हब्र्स पनि हो ।
- यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
- यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।
- यसले क्यान्सर लाग्नबाट पनि जोगाउँछ ।
- रोजमेरीको प्रयोगले श्वासप्रश्वासलाई सुचारु राख्न मद्दत मिल्छ ।
- यो पाचनक्रियालाई सहज बनाउन पनि उपयोगी छ ।