मन्दिर जाँदा के लगाउने ?
भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन । - तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।
डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन ।
खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
डेंगुको लक्षण देखिए हरियो पातयुक्त तरकारी, कर्कलो तथा काउली खानु हुँदैन ।
हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ ।
राम्रोसँग पूरा निद्रा सुत्नुपर्छ ।
सकेसम्म धेरै र उमालेर चिसो पारिएको पानी पिउनुपर्छ ।
चिल्लो, पिरो, तारेको तथा मसलायुक्त खाना खानु हुँदैन ।