फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
लेखक प्रतिभा सुवेदीको ‘मेरो पहिचान’ पुस्तक विमोचन भएको छ । पुस्तकमा लेखन स्वयंमले जीवनमा भोगेका अनुभुतिहरु पोखेका छन् । नारी चेतना केन्द्रद्वारा प्रकाशित पुस्तकको विमोचनमा समालोचक प्रा डा. बिणा पौडेल, साहित्यकार नगेन्द्रराज शर्मा, नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराई र महिला सुरक्षा दबाब समूहका अध्यक्ष कल्याणी शाहले गरेका थिए । पुस्तकमा २६ वटा शीषर्क राखिएका छन । सामाजिक, आर्थिक, राजनीतिक, इतिहास समेत समेटिएको लेखक सुवेदीले बताइन् । यो स“गै सुवेदीका पा“चवटा पुस्तक प्रकाशित भएका छन ।