रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
सगरमाथा आरोहण गरेकी प्रथम महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास गराएकी छन् ।

काठमाडौं धुम्बाराहीस्थित पासाङ ल्हामू स्पोटर्स केन्द्रमाउनले उक्त अभ्यास गराएकी हुन् । उक्त अभ्यास एक सातासम्म चल्ने जनाइएको छ ।

तीजको अवसर पारेर ‘तीज अन दी वाल’ कार्यक्रमअन्तर्गत खेलाडीहरूलाई ‘क्लाइम्बिङ’ गराएको कल्पनाले बताइन् । ‘माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमी’ ले ‘क्लाइम्बिङ’ खेललाई प्रवद्र्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।