रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
ललितपुरस्थित जावलाखेलमा कात्तिक दोस्रो साता आयोजित ‘गोदावरी पुष्प मेला’ मा ७९ लाख रुपैयाँको कारोबार भयो । ४८ वटा स्टल राखिएको उक्त मेलामा उत्कृष्ट स्टलको पुरस्कार बल्खुस्थित थापा नर्सरीले प्राप्त गर्यो । उक्त नर्सरीलाई आयोजक फ्लोरिकल्चर एसोसिएन (फ्यान)ले नगद १५ हजार रकमसहित पुरस्कृत गरेको थियो । ‘फ्यान’ का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा गोदावरी, सयपत्री, बेगमबेलीलगायत आयात गरिएका बिरुवाहरू राखिएका थिए ।








