पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

सञ्चारकर्मी लोग्शरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ को भदौ २८ गते
विमोचन गरिएको छ । काठमाडौंस्थित राष्ट्रिय महिला आयोगमा एक कार्यक्रम गरी उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक बोक्सीप्रथामा केन्द्रित छ । पुस्तकमा समाजमा बोक्सीको आरोपमा मानवले मानवमाथि नै गरिने दुव्र्यवहारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बारेमा उल्लेख गरिएको छ । तस्बिर ः कविता थापा