खगोल विज्ञान सिक्दै–सिकाउँदै
सुरेशको संस्थाले देशका विभिन्न स्थानबाट तारा हेर्ने र खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
नयाँ गीतको तयारीमा व्यस्त छु ।
पहिलो पटक कुन गीत गाउनुभयो ?
चलचित्र ‘अप्रिल फुल’ को ‘तेरो मेरो पिरती’ ।
गायनको यात्रा कसरी सुरु भयो ?
म गाउँमै गायन प्रतियोगितामा सहभागी भएकी थिएँ । त्यही प्रतियोगितामा प्रथम भएकी थिएँ । त्यसपछि गायनको यात्रा सुरु भएको हो ।
हालसम्म कति वटा गीत गाउनुभयो ?
तीन सय गाएँ ।
तपाईलाई मन परेको गीत चाहिँ ?
आफैले गाएका सबै गीत मन पर्छ । अलिक बढी मन परेको चाहिँ ‘पर्ख पर्ख मायालु’ बोलको गीत हो ।
यो गीतले तपाईंलाई चर्चित बनाएको हो ?
हो ।
अरु कुन कुरामा रुचि राख्नुहुन्छ ?
घुम्न, नयाँ पुस्तकहरू पढ्न ।
मनपर्ने ठाउँहरू कुन–कुन हुन् ?
पोखरा, चितवन हुन् । त्यहाँको प्राकृतिक सुन्दरताले मन लोभ्याउँछ ।