कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।

अभिनेतृ स्वस्तिमा खड्काले साउथ फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘थिरिमाली’ मार्फत साउथ फिल्ममा ‘डेब्यु’ गर्न लागेकी हुन् । उनले यो फिल्मका लागि सम्झौता गरिसकेकी छन् । राजीव सेठ्ठीले निर्देशन गर्ने फिल्मको छायांकन नेपाल र भारतमा हुने भएको छ । फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतका कलाकारको अभिनय रहनेछ । फिल्म नेपाली, हिन्दी र दक्षिण भारत गरी तीन भाषामा निर्माण हुने बताइएको छ ।