रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
मिस नेपाल २०१८ शृङ्खला खतिवडा स्नातकोत्तर गर्न अमेरिका जाने भएकी छन् । उनले हार्वर्ड विश्वविद्यालमा ‘सहरी विकास’ विषय पढ्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत उक्त विश्वविद्यालयमा अध्ययन गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएकी छन् । पछिल्लो समय आर्किटेक्चर र समाजसेवामा व्यस्त उनले पुल्चोक क्याम्पसबाट आर्किटेक्टमा स्नातक गरेकी हुन् ।