नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
पूनम ब्युटि एकेडेमी नयाँ बानेश्वरकी मेकअप आर्टिस्ट तथा हेयर डिजाइनर पूनम श्रेष्ठ बेष्ट हेयर डिजाइनर अवार्डबाट सम्मानित भएकी छिन् । स्पर्श फिल्म्स तथा प्याजेन्ट नेपाल इन्टरनेशनल मिडियाले आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका सर्जक तथा सो क्षेत्रस“ग सम्बन्धित विषयगत विधाका व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।