‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
सुनीता गाइसी
शिक्षा–स्वास्थ्य र चेतनाको
विकास गर्नुपर्छ ।
सुन्दर समाज बनाउन
हामी अगाडि बढ्नुपर्छ ।
अन्धविश्वास, कुरीतिको अन्त्य
हुनुपर्छ,
समाजमा चेतनाको लहर
ल्याउनुपर्छ ।
महिला–पुरुष बराबर
हुन अवसर दिनुपर्छ
सामाजिक एकताको
चर्चा सबले गर्नुपर्छ ।
महिलाहरू राजनीतिक रूपमा
सचेत हुनुपर्छ ।
सामाजिक गतिविधिको
चर्चा–परिचर्चा गर्नुपर्छ ।
नीति–नियम बनाउन
छलफल गर्नुपर्छ
विकासका लागि सबै
अगाडि बढ्नुपर्छ ।