Kanchhi Kitchen की कान्छीमैयाको कथा - बत्तीको स्विचमा मट्टीतेलको खोजीदेखि युट्युब च्यानलसम्मका कुरा [ भिडिओ सहित ]
निर्भीक नारी

सुनीता दुलाल /गायिका
मेरो प्रेरणा : परिवार ।
मेरो विश्वास : असल कर्ममा ।
मेरो आशा : मेरा दर्शक–श्रोता ।
मेरो करियर : संगीत ।
मेरो कर्म : पहिचान ।
मेरो समर्पण : स्वाभिमान ।
मेरो प्रेम : नि:स्वार्थ ।
मेरो इच्छा : इमान्दार बन्ने ।
मेरो आदर्श : आमाबुवा ।
मेरो बलियो पक्ष : मेरो आँट ।
मेरो आकांक्षा : थोरै ।
मेरो घर : दुख बिसाउने चौतारी ।
मेरो कमजोरी : चाँडै विश्वास गर्ने ।
मेरो लत : गायन ।
मेरो दृढता : पेसाप्रति ।
मेरो सोच : फराकिलो ।
मेरी आमा : भगवान् ।
मेरो परिवार : शक्ति ।
मेरो भरोसा : आफ्नै आत्मविश्वासमाथि ।
मेरो जीवन : यो जीवन भगवान्को सुनौलो उपहार हो । मेरो जीवन अङ्गका लागि उदाहरण बनेको छ, प्रेरणादायी बनेको छ । आफ्नो जीवनदेखि म खुसी र सन्तुष्ट छु । यो अमूल्य वरदान पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु ।