रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

स्थान : शेर्पा मल दरबारमार्ग
विशेषता : नेपालकै पहिलो फाइनेस्ट लक्जरी लाउन्च (सैलुन)
काठमाडौंको शेर्पा मलमा खुलेको लक्जरी सैलुन यो तहमा नेपालमै पहिलो भएको बताइएको छ । व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स युनिसेक्स सैलुनमा फुल बडी पोलिसिङदेखि अस्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध छन् । यस्ता रुमभित्र फुल बडी पोलिसिङ, बडी स्क्रबिङ, हेयर कट, हेयर कलर आदि सम्पूर्ण सेवा एउटै ठाउँबाट प्रदान गरिन्छ । लुक्समा छुट्टै केमिकल रुम भएकाले भित्र छिर्दा आम मेकअप स्टुडियोको जस्तो केमिकलको गन्ध आउँदैन ।
भिआइपी सर्भिस रुम, फ्रि वाइफाइ तथा एलइडीसहितको गेस्ट वेटिङ रुम, स्मोकिङ जोन, न्युज रिडिङ रुम, नि:शुल्क पानी तथा चिया उपलब्ध क्याफ्टेरियासहितको सुविधा सम्पन्न ‘लुक्स युनिसेक्स सैलुनमा जापान, कोरिया, अस्ट्रेलिया र अमेरिका लगायतका मुलुकबाट आयातित अन्तर्राष्ट्रिय ब्रान्डका सामग्रीद्वारा सेवा प्रदान गरिन्छ । एकदेखि डेढ दशक लामो समयदेखि यही पेसामा आबद्ध दक्ष सौन्दर्यविज्ञ, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टद्वारा सेवा दिइने छ ।