कान्तिपुर इकोनोमिक समिटका केही झलकहरु
कान्तिपुर इकोनोमिक समिटका केही झलकहरु

मिसेस एण्ड मिस गुरुङ –२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ । प्रतियोगीताको ग्राण्ड फिनाले माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । यस प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज तथा रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदी–बहिनी मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ (२०२०) समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।
यो प्रतियोगीताको एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ ।