‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।
मलको दसौं तल्लामा सञ्चालनमा आएको लाउन्चबाट काठमाडौंदेखि एयरपोर्टको भ्यु देख्न सकिन्छ ।
१२० जनाको क्षमता भएको लाउन्चमा फ्रेस टाबेल प्रयोग गर्ने सुविधा छ ।