दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । दीपक खड्का र धिरज राईले सुरु गरेको यो पार्लरमा अनुभबी सौन्दर्यबिदले सेवा प्रदान गर्ने बताएका छन् ।
पछिल्लो समय मानिसहरु सौन्दर्य प्रति सचेत हुँदै गएकाले उनीहरुको मागलाई ध्यानमा राखेर सलोन सुरु गरेको सञ्चालक मध्येका धिरज राईले बताएका छन् ।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा प्रदान गर्ने उनीहरुको दाबी छ । यो सलोनमा महिला तथा पुरुष दुबैले सेवा लिन सक्ने छन् । यो सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो ।