‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
नेपाली सुगम संगीतमा आफ्नो पहिचान बनाउान संघर्षरत गायिका हुन्– बिना भट्टराई । लामो समयदेखि संगीत साधनामा लागेकी उनले भनेजस्तो फड्को मार्न भने सकेकी छैनन् । उती साह्रो चर्चामा नआएपनि उनको स्वरका प्रशंसक प्रसस्त भेटिन्छन् ।
गायिका भट्टराईको यहि स्वर यति बेला बजारमा गुञ्जि रहेको छ । ‘भयो हतार’ बोलको गीतमा बिनासँगै रबि ओड पनि सुनिन्छन् । उनीहरुको युगल गायन रहेको एक गीत हालसालै सार्वजनिक भएको छ ।
नृपेश उप्रेतीले लेखेको उक्त गीतमा रबि मल्लले संगीत भरेका छन् । गीतमा दृष्टि पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा राउत र स्रवण न्यौपानेले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :