शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
पाटनको स्वट टोलमा ट्रेडिसनल स्टे नामक बेड एण्ड ब्रेकफास्ट एण्ड रेस्टुराँ खोलेको छ । विदेशी पाहुनाहरूलाई लक्षित गरी खोलिएको यस स्टेमा जम्मा १६ वटा कोठा उपलब्ध छन् ।
जहाँ इटालियन रेस्टुराँ पनि छ । एक रातको ७० डलर पर्ने नेपाली परम्परागत इन्टेरियर डिजाइनयुक्त स्टेले छोटो समयमै धेरैको मन जितेको छ ।