आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम सिन्धुलीमा शुरु भएको छ ।
संचारिका समूहले आयोजना गरेको दुई दिने मोजो तालिममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको छ ।
संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) को सहयोगमा भएको तालिममा फोटो पत्रकार विकास कार्की र संचारिका समूहका अध्यक्ष नितु पण्डितले प्रशिक्षण दिइरहेका छन् ।