छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
तीज आउँन अझैं २ हप्ता बाँकी छ । तर, शहरमा भने तीजको रौनक सुरु भैसकेको छ । तीजको अवसर पारेर विभिन्न संस्थाहरुले तीजका विभिन्न कार्यक्रहरुको आयोजना गरिरहेका छन् ।

आईतबार सौन्दर्य कला ब्यवसायी ललितपूरले, जाउलाखेलमा ‘तीज कार्यक्रम तथा सम्मान कार्यक्रम’ सम्पन्न सम्पन्न गरेको छ ।
बाढी पिडीतलाई सहयोगार्थ सम्पन्न कार्यक्रममा २५ जना विभिन्न क्षेक्रका व्यत्तिलाई सम्मान गरिएको थियो । ऊक्त कार्यत्रममा सूर्यमणी आचार्य तथा मेनुका थापाले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।
