रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।
गएको शुक्रबार राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस डिभा नेपाल २०१९ ग्राण्ड फिनालेमा प्रकृति खड्काले शीर्ष विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
प्रकृतिले उपाधि संगै चार रात पाच दिनको थाइल्याण्ड भ्रमणको टुर प्याकेज पुरस्कार रुपमा प्राप्त गरेकी छिन् । प्रतियोगितामा ट्यालेन्ट अवार्ड सहित दिया चटौत फस्ट रनर अप तथा पर्सनालिटी अवार्ड सहित दिया भट्टराई सेकेन्ड रनर उपाधि विजेता बनेका थिए ।
उनीहरुले क्रमशः रु बीस हजार तथा रु दश हजार नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम व्हाइट पर्ल इन्टरटेन्मेन्टको ब्यानरमा मिमोह श्रेष्ठले आयोजना गरेका थिए ।