‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
बिरामीको चाप बढ्दै गएकाले सहिद गंगालाल हृदय केन्द्रले अस्पताल परिसरमा निर्मित नयाँ भवनमा आकस्मिक कक्षको सेवा थप गरेको छ ।
अस्पतालमा यसअघि १६ शैया क्षमताको आकस्मिक कक्ष थियो जसमा थप १६ शैयाको विस्तार गरी ३२ शैया बनाइएको छ । नयाँ भवनमा थप सुविधासहित बिरामीले सेवा लिन सक्ने अस्पताल प्रशासनले बताएको छ ।