विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गर्दैं आएको मिस टुरिजम प्रतियोगिताको चौथौं संस्करणको अडिसन कार्य अगाडि बढेको छ । पर्यटन क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्दै सौन्दर्य प्रतियोगिता मार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रम नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान दिने हेतुले मिस टुरिजम २०१९ को आयोजना गरिन लागिएको आयोजक पक्षले जनाएको छ ।
प्रतियोगिताका संचालन गरिएको अडिसन राउन्डमा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । अडिसन राउन्डमा पर्यटन व्यवसायी सागर पाण्डे, ट्रेकिङ एजेन्सिज् एशोशिएसन अफ नेपाल, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, निर्भाना एजुकेसन काउन्सिलिङ सेन्टरका शिव त्रिपाठी तथा फेसन कोरियोग्राफर रोजिन शाक्य निर्णायकका रुपमा रहेका थिए ।