मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
‘नेपाल्स स्टार मोडल–२०१९’को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथाले १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।
अन्तिम स्पर्धामा सृजना मैनाली फष्टरनर अप र सुभाष तामाङ सेकेन्ड रनरअप घोषित भए । मैनालीले बेष्ट वाक, मोस्ट फ्रेन्ड्ली उपाधिसमेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए ।
सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोष्ट ट्यालेन्टसमेत चार उपाधि हात पारे ।