पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
आउटलेट ः ज्ञानेश्वर
विशेषता ः बडी मसाज तथा ट्याटुका लागि उपयुक्त गन्तव्य ।
ज्ञानेश्वरमा ‘एनबी ब्युटी एकेडेमिक’ सञ्चालनमा आएको छ । बडी मसाज तथ महिलाहरूका लागि परमानेन्ट ट्याटुको सेवा उपलब्ध गराउनु यो ब्युटिपार्लरको मुख्य विशेषता हो । सस्तो र सुलभ सेवा प्रदान गर्ने यो पार्लरमा फेसियल, केश स्ट्रेड, नेल आर्ट, ब्राइडल मेकअपजस्ता सुविधा उपलब्ध हुन्छन् । यहाँ ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण प्रदान गर्ने व्यवस्थासमेत छ ।