अनौठो जोडीे
यो जोडी सम्बन्धलाई तरोताजा राख्न सँगै समय र संवादमा सरिक हुन्छ । काम र करिअरमा कसरी सहयोगी हुन सकिन्छ भन्ने दुवैको ध्येय रहन्छ ।
मिस रोयल पोखरा–२०१९ को उपाधि प्रतीक्षा मल्ल ठकुरीले जितेकी छिन् । फाइनलमा पुगेका १० जनामध्ये अब्बल सावित हुँदै ठकुरीले उक्त उपाधि चुमेकी हुन् ।
एचबी प्रोडक्सन नेपालद्वारा आयोजित यो प्रतियोगितामा अर्गनाइजर च्वाइसको सब–टाइटलसहित स्मृति थापा फस्ट रनर्सअप, मोनिका थापा सेकेन्ड रनर्सअप तथा यमुना गुरुङ भ्युअर च्वाइस एवार्ड विजेता घोषित भएका थिए ।