३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।

ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेन्ट्सको ब्यानरमा संचालन भएको एसईइ टप मोडल आइकन २०१९ को शीर्ष उपाधि विजेता बन्न सफल भएकी छिन् एलिजा गुरुङ ।
कपनस्थित क्लब मण्डलामा संचालन भएको सो प्रतियोगिताको ग्राण्ड फिनालेमा रिया श्रेष्ठले फस्ट रनर अपको अवार्ड उचालिन् भने इच्छा क्षेत्री र धीरन थापा मगर क्रमशः सेकेन्ड रनर अपको अवार्ड विजेता चयन भए ।
प्रतियोगितामा सामना खड्गीले फोर्थ रनर अपको स्थान हात पारिन् । कार्यक्रम अनिला श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।