रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
इकोम मिस एसईई प्रदेश नम्बर–१ को उपाधि झापा, मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । बिर्तामोडमा भएको ग्रान्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै उनले यो वर्षको उपाधि जितेकी हुन् ।
प्रतियोगिताको फस्ट रनर्सअप बिर्तामोडकी प्रिसा खरेल तथा सेकेन्ड रनरअप बिर्तामोडकै अनुमा राई घोषित भए ।
ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको यो प्रतियोगितामा प्रदेश नम्बर–१ का ३४ जना किशोरी सहभागी थिए भने फिनालेको मुख्य निर्णायक मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल थिइन् ।