दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
धरानकी प्रज्ञा भण्डारीले धरान जेसिजद्वारा आयोजित छैटौं संस्करणको मिस एसईई–२०१९ को उपाधि जितेकी छिन् । सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै भण्डारीले उक्त उपाधि हात पारेकी हुन् ।
प्रतियोगितामा सिमरन हलवाई फस्ट रनर्सअप तथा सिमरन खड्गी सेकन्ड रनर्सअप घोषित भए भने विभिन्न उपाधितर्फ रजनी लिम्बू मिस इन्टेलेक्च्युयल, लोजी लिम्बू बेस्ट वाक, दिपशिखा लिम्बू मिस एक्टिभ, मिङ्सो लिम्बू मिस फोटोजेनिक, टनिसा श्रेष्ठ बेस्ट हस्पिटालिटी, सोनिया बजाज मिस ट्यालेन्ट, सामना राई बेस्ट फ्रेन्डसिप, अंशु कार्की बेस्ट फिटनेस, नामलिङ्मा लिम्बू मिस पर्सनालिटी तथा अलिस्कारत्न नेपाली बेस्ट डिसिप्लिनको विजेता रहे ।