‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
काठमाडौंको भृकुटीमण्डपमा चैतको पहिलो हप्ता तीन दिने पुष्प मेला आयोजित गरियो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ संचालित उक्त मेलाको आयोजना नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल तथा प्रदेश नम्बर–३ को कृषि, भूमि तथा सहकारी मन्क्रालयले संयुत्त रूपमा गरेका थिए ।
मेलामा व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टहरूलाई पुरस्कृत गरिएको थियो । मेलामा मौसमी फूल, बिरुवा, बीउ, मलका साथै कृषि औजारहरूसमेत उपलब्ध थिए ।