मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
चलचित्र ‘कठपुतली’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । हरर जनरमा निर्माण भएको चलचित्रको पोस्टरले चलचित्रको थिमलाई प्रष्टाएको छ । राजाको दरबार भिक्र हुने त्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।
देशका प्रजाले परिश्रम गर्नुपर्ने तर शासकहरु भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै हुने बलात्कार र हत्याको घटनाबाट आजित महिलाहरुले लिने बदलाको कथा नै ’कठपुतली’ रहेको लेखक सम्पदा मल्लले बताइन् । उनका अनुसार यो चलचित्र हरर भएता पनि पूर्णतया मौलिक छ ।