हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
गुरुमा, अनगिन्ती शिष्यकी आमा
अनि गुरुबा चाहिँ तिनका बाबा
किन लाग्छ ती शिष्यलाई
आमा प्यारी,डरलाग्दो बाबा
गुरुमाको मुख्य धर्म
ज्ञानको ज्योति छर्ने
गुरुबा पनि झण्डै झण्डै
उस्तै गर्न खोज्ने
बिहानबेलुका
गुरुमाको एउटा होटल छ
वहाँ त्यसको भान्छे रे
गुरुबा चाहिँ ग्राहक
भन्दा रैछन मान्छेले
गुरुमाको लज पनि त छ
वहाँ त्यसको व्यवस्थापक
गुरुबा त ग्राहक न हो
बासको छैन विपत
गुरुमाको किराना छैन
वहाँ त्यसको ग्राहक
गुरुबालाई चाहिँ पार्यो
मनोरम दृश्यले मनमोहक !!!