आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
नयाँबानेश्वरमा अत्याधुनिक लेजर सेन्टर स्किन आर्ट्स एस्थेटिक्सको सेवा प्रारम्भ भएको छ ।
रारा कम्प्लेक्सस्थित स्किन आर्ट्समा केश प्रत्यारोपण, लेजर सेवा, चाउरीपनको उपचार, पिआरपी थेरापीका साथै दाग तथा ट्याटु हटाउने, अंग मिलाउने एवं कस्मेटिक शल्यक्रियाको सेवासमेत उपलब्ध हुने बताइएको छ ।
सेन्टरमा छालासम्बन्धी सम्पूर्ण उपचार सेवा तथा परामर्श प्रदान गरिने स्किन आर्टसका म्यानेजिङ डाइरेक्टर जागृत खनालले बताए ।