‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
महिला दिवसको अवसर फारेर आज शुक्रबार विशेष कार्यत्रम फ्रस्तुत हुँदैछन् । त्यस क्रममा वुमन इन कन्सर्टले काठमाडौं, लमजुङ तथा बेसीसहरमा विशेष कार्यत्रमको आयोजना गर्दैछ ।
कन्सर्टमा अभया सुब्बालगायत नयाँ तथा पुराना कलाकारहरूले विविध प्रस्तुतिमार्फत दर्शक झुमाउनेछन् ।